गौरादह नगरपालिकाको अाधिकारीक website मा स्वागत छ । तपाईहरुले यस नगरपालिकाको Apps मार्फत पानि सुचनाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

गौरादह नगरपालिकाको नगर सभा ३० गते बिहान ८ बजे सम्मलाई स्थगन गरिएको छ।