FAQs Complain Problems

घर नक्सापासका लागि चाहिने कागजातहरु

घर नक्सापासका लागि चाहिने आवश्यक कागजातहरु

१. जग्गा धनिपुर्जाको प्रमाणित प्रतिलिपि

२.नागरिकताको प्रतिलिपि

३. चालु आ.व को मालपोत तिरको रसिद

४.चार किल्ला प्रमाणित सिफारिस

५. जग्गाको फिल्ड नक्सा/blue print नक्सा

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।