रोहित कुमार साह

टोल: 
गौरादह बजार
फोटो: 
मोबाईल: 
९८५२६७६४४८
लिङ्ग: 
पुरुष
आमाको नाम: 
हेला देवी साह
बाबुको नाम: 
टुराई साह
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कुमारी कल्पना साह
मातृ भाषा: 
मैथली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
झापा
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
महेन्द्र मोरङ क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

-२०४६ सालको जन आन्दोलनवाट सुरुवात विधार्थी राजनीति

-२०४६ सालमा महेन्द्र मोरङ क्याम्पस वाट ने.वि. सघंको क्यापस इकाई सदस्य, इकाई सचिवको जिम्मेवारी वहन

-२०५४ ने.वि संघको झापा जिल्ला सदस्य

-वाह्रौ नेपाली काग्रेको महाधिवेशनवाट महासमिती सदस्य एवंम ने.का जिल्ला सदस्य

- तेह्रौ ने.का. महाधिवेशनवाट महासमिती सदस्य, एंवम ने.का. क्षेत्रिय सभापती हाल सम्म

विगतको पेशा र अनुभव: 

-कृषी खेती सम्बन्धी २० वर्षको अनुभब

-पशुपालन

-औषधी ब्यब्सायमा १२ वर्ष अनुभब

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
११