समाचार
Social Audit
Post date: 09/03/2025 - 14:10
Document:
व्यक्तिगत घटना दर्ता समयमै गरौं
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५
दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।