समाचार
अव्यवस्थित बसोबासी\भुमिहिन दलित\भूमिहिन सुकुमबासीका हकमा वडा नं. ७ बाट प्रमाणिकरण तथा सिफारिस भै गौरादह नगरस्तरिय भूमि सहजिकरण समितिमा प्राप्त विवरण सार्वजनिक प्रयोजनार्थ ७(सात) दिने सूचना
Supporting Documents:
व्यक्तिगत घटना दर्ता समयमै गरौं
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५
दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।