FAQs Complain Problems

पालिका स्तरीय स्वास्थ्य प्रगति को वार्षिक समिक्षा कार्यक्रममा झलकहरु

गौरादह नगरपालिका नगर स्वास्थ्य शाखा ले आयोजना गरेको पालिका स्तरीय स्वास्थ्य प्रगति को वार्षिक समिक्षा कार्यक्रममा आ व २०७५/०७६ को गौरादह नगरपालिका भित्र का स्वास्थ्य प्रगति को समिक्षा गर्नुको साथै यस आ व मा अझै उच्च प्रगतिको लागि रणनिती तय गरियो ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।