FAQs Complain Problems

गौरादह नगरपालिका स्थाई वसोबास गर्ने मृगौला प्रत्यारोपण, डायलाईसिस,क्यानसर रोगी, मेरुदण्ड पक्षघात उपचार गराईरहेका यस आ.व ०८१\८२ असोज मसान्त सम्म मासिक रु ५००० उपचार खर्च बुझ्ने लाभग्राहीको नामवली

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।