FAQs Complain Problems

कन्सुलर प्रमाणीकरणको अनलाईन आवेदन प्रणाली NEATS सञ्चालन सम्बन्धी कन्सुलर सेवा विभागको सूचना ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।