FAQs Complain Problems

आगामी शैक्षिक वर्ष २०७७ को लागी नयाँ विधालय संचालन, कक्षा थप, नामसारी, स्थान परिवर्तन गर्ने सम्बन्धमा जरुरी सुचना

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।