FAQs Complain Problems

दाताहरुको नामवली

 नोटः नगरपालिको NIC ASIA, गौरादह शाखामा रहेको प्रकोप व्यवस्थापन कोष (87CA503611524005)मा ONLINE बाट जम्मा गर्नुहुने दाताहरु र अन्य छुट दाता महानुभावहरुको नामावली अर्को सुचना मार्फत जानकारी गराईनेछ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।