FAQs Complain Problems

समाचार

श्री गौरादह नपाका सबै विद्यालय, अभिभावक, विद्यार्थी भाइवहिनीहरु

शिक्षा तथा मानव श्रित विकास केन्द्र श्रव्य दृश्य शाखा सानोठिमी भक्तपुरको निम्न सूचना अनुसार श्रव्य दृश्य कार्यक्रमको कार्यन्वयन गर्नु गराउनुहुन।

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।