शिक्षा तथा मानव श्रित विकास केन्द्र श्रव्य दृश्य शाखा सानोठिमी भक्तपुरको निम्न सूचना अनुसार श्रव्य दृश्य कार्यक्रमको कार्यन्वयन गर्नु गराउनुहुन।
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५
दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।