FAQs Complain Problems

सूचना तथा समाचार

पालिका स्तरीय स्वास्थ्य प्रगति को वार्षिक समिक्षा कार्यक्रममा झलकहरु

गौरादह नगरपालिका नगर स्वास्थ्य शाखा ले आयोजना गरेको पालिका स्तरीय स्वास्थ्य प्रगति को वार्षिक समिक्षा कार्यक्रममा आ व २०७५/०७६ को गौरादह नगरपालिका भित्र का स्वास्थ्य प्रगति को समिक्षा गर्नुको साथै यस आ व मा अझै उच्च प्रगतिको लागि रणनिती तय गरियो ।

Pages